आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईँको आन्दोलनबारे प्रतिक्रियाविहीन राजेन्द्र लिङ्देन !

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँमा दुर्गा प्रसाईँले बिहीबार गरेको आन्दोलनको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जनाएका छन् । राप्रपाकै कतिपय नेता तथा कार्यकर्ताहरु प्रसाईँको...