आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा एम्बुलेन्स सेवा सहज बनाउन जिपिएस प्रविधि सुरु

भेरीगङ्गा । कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज तुल्याउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिको जडान गरिएको छ । नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन र सेवा सहज तुल्याउन प्रदेशभर  नै एम्बुलेन्समा सो...