आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमाथि सरकार हावी भयो  : नेता देवकोटा

काठमाडौँ । राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्। राज्यका अङ्गबिचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसदप्रति जिम्मेवार तथा...