मार्गशुक्ल पूर्णिमालाई जनबोलीमा मङ्सिरे पूर्णिमा भनिन्छ भने शास्त्रीय भाषामा धान्य पूर्णिमा । कार्तिकको कृष्णपक्ष औँसीको दिनमा जुन लक्ष्मी पूजा गरिन्छ, त्यो धन लक्ष्मीको पूजा हो । आज मङ्सिरे पूर्णिमाको दिनमा...