सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुर्जुधारामा टिपरले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर...