सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छोरा विकसित देशका प्रधानमन्त्री, बाबुले मागे दोश्रो देशको नागरिकता !

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता दाबी गर्दै निवेदन दर्ता गरेका छन् । ब्रेजिक्ट सम्झौतालगत्तै प्रधानमन्त्री जोनसनका पिताले चाल्नुभएको यो कदमलाई बेलायतले गरेको निर्णयको विरोधको रुपमा लिन...