आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केजरीवालले जस्तो काम गर्ने मानसिकता छ, तर अधिकार छैन: पूर्व मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सबलीकरण सम्बन्धी छलफलमा...