आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो

काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ । शुक्रबार दिउँसो ३:४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एयरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो...