आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर

पर्वत । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।  ...