आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री तथा नेकपा नेता विष्टलाई मातृशोक

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टलाई मातृ शोक परेको छ । पूर्वमन्त्री समेत रहेका विष्टका आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा गुल्मीको इस्मास्थित आफ्नै घरमा मंगलबार निधन...