सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इजलासमा प्रधानन्यायाधीशले दोहोर्‍याएर सोधे–‘प्रधानमन्त्रीले सरकार चलाउन इन्कार गरे भने...?’

काठमाडौं । संसद विघटन विरुद्ध परेको रिटमा आईतबार निवेदकका तर्फबाट चार जना वकिलले बहस गरेका छन् । बहसको मुख्य विषय थियो– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक थियो कि राजनितिक...