जनकपुर । सरकारले ‘फ्रन्टलाइनका योद्धा’ लाई भन्दै बुधबार कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिने योद्धाका लागि पहिलो चरणको खोप अभियान सुरु गरिएको हो...