सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिजो राहत दिँदा मुद्दा हाल्ने ओली आज पूर्वलडाकुका नाममा गोहीको आँशु बगाउँदैछन् : पुन

नेकपा (प्रचण्ड–माधव पक्ष) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन् । ...