आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोट- टोलटोलमा पुगेर पढाउँदै शिक्षक

कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् ।  रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा...