सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पौवादुङमा गाउँपालिकाकाे वडा कार्यालय तोडफोड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।  गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी...