आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महँगो शिक्षा र स्वास्थ्यले देश गरिबीको खाल्डोतिर धकेलियो : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले युवालाई देशमै रोक्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार नेता भण्डारीले देशबाट प्राविधिक...