आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उच्च पदस्थहरूले राजनीतिक दबाबमा उन्मुक्ति पाए कानुनी राज्यको उपहास हुन्छ : बृहत् नागरिक आन्दोलन

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा  निष्पक्ष अनुसन्धान र अभियोजन सम्पन्न गरेर न्यायको प्रत्याभूति दिलाउन माग गरेको छ । अनुसन्धान र अभियोजन कमजोर पार्न भइरहेको राजनीतिक हस्तक्षेपप्रति आन्दोलनले गम्भीर...