आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख परियारद्वारा  भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त

सुर्खेत ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा समवेदना प्रकट गरेका छन् । प्रमुख परियारले घाइतेहरूको शीघ्र...