आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपसभामुख दनुवार र एमालेका उपनेता रानामाथि दुर्व्यवहार

विराटनगर । पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राम राना मगरलाई इलाममा कालोमोसो दलेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिमले रानामगरलाई कालोमोसो दलेको पुष्टि...