आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेशनल पेमेन्ट गेटवेमा यसरी भयो भ्रष्टाचार, १२ करोडमा हुने कामलाई २५ करोड तिरियो

काठमाडौँ । ‘नेशनल पेमेन्ट गेटवे’को सफ्टवेयर खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल...