आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रचण्ड बाहिरिएपछि देउवाले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभयो’

नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीतको रूपमा अर्थ्याउँछन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर...