आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घर–घरमा गएर बीमा सेवा दिन अध्यक्ष सिलवालको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन दिएका छन् । मंगलबार लुम्बिनी प्रदेशको रूपन्देहीमा बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी...