आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाटै गर्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक...