आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको चेतावनीलाई लक्षित गर्दै कांग्रेस प्रवक्ताले भने -'हामी अहंकारको बाटोमा छैनौं'

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले...