आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीमाईमा सोनाम ल्होसारमा सार्वजनिक विदा

लहान । तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले माघ १० गते शुक्रबार बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले आज विज्ञप्ति जारी गर्दै...