आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती’

गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला...