आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीका नेताहरुको भेट, संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह

काठमाडौँ । विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर विवेकशील साझा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि राष्ट्रपति, अदालत तथा संवैधानिक...