आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा बेथिति : बेरुजु रकम ४ अर्ब ३३ करोड नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशको बेरुजु रकम बढेर ४ अर्ब ३३ करोडभन्दा माथि पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संघसंस्था तथा समितितर्फ आर्थिक वर्ष ०७७-०७८...