गायक मिका सिंहले राखी सावन्तले दर्ता गरेको दुर्व्यवहारको उजुरी खारेज गर्न मुम्बई उच्च अदालत पुगेका छन् । मिकाका वकिलले आफू र राखीबीच मेलमिलाप भएकोले अब मुद्दा रद्द गर्न चाहेको बताए...