सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी

बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ​पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित...