आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध मन्त्रीले अभिव्यक्ति दिएपछि निजगढबासी आन्दोलित

जनकपुर-प्रदेश नम्बर २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बाराको निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गरेपछी आज बेलुका उनको पुत्ला दहन भएको छ।   आइतबार...