आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घुँडाको शल्यक्रियापछि बेन स्टोक्सलाई भारतविरुद्धको टेस्ट शृंखलाको चिन्ता

काठमाडौँ । ब्यक्तिगत कारण देखाउँदै आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने घोषणा गरेका इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आफ्नो घुँडाको शल्यक्रिया गराएका छन् । उनी लामो समयदेखि बायाँ घुँडाको समस्याबाट...