आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नयाँ शाखा संचालनको अवसरमा वात्सल्यले नि:शुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा दिने

काठमाडौँ । नि:सन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आई. भी. एफ.  ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र...