मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भारतीय आधार कार्ड देखाएर नेपालीहरु क्यासिनो प्रवेश गर्ने गरेको खुलासा

काठमाडौँ । नक्कली भारतीय आधार कार्ड देखाएर नेपालीहरु क्यासिनो प्रवेश गर्ने गरेको खुलासा भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली आधार कार्ड बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ...