आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अल्टिमेटम

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त तीस कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र...