काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको...