सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई...