नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै जीवन बिमा कम्पनीले आकर्षक नाफा गरेका छन् । अधिकांश कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी, खुद बिमा शुल्क लगायतमा आकर्षक बढोत्तरी देखिन्छ । नाफा कमाउनेमा सबैभन्दा अगाडि...