आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि  मासु तथा मदिरा बिक्री र सेवनमा राेक

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय...