आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दरौँदीमा ९ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी...