सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपोलो अस्पतालले रूसी खोप १ हजार १९५ भारतीय रूपैयाँमा उपलब्ध गराउने

अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् ।  “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौँ साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,”...