सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पतालको प्राङ्गणमै कुटिए स्वास्थ्यकर्मी

प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र...