काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने कार्यमा संलग्न रहेका आरोपमा पक्राउ परेका कलाकारहरु रिहा भएका छन् । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु...