आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पार्टी अध्यक्ष बन्नकै लागि हो भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन जरुरी छैन’

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टीको आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि केपी शर्मा ओलीको विकल्प नदेखिएको बताउँछन् । उनी प्रदेश अधिवेशनका क्रममा विभिन्न प्रदेशमा भएका निर्वाचनले पार्टीलाई पुरानै लयमा...