सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नै छैन : अधिवक्ता पोखरेल

अधिवक्ता सुनील पोखरेलले अहिलेको संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नरहेको दावी गरेका छन् । संवैधानिक इजलासमा शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता पोखरेलले सरकार...