एजेन्सी- भारतले सुरु गरेको चन्द्रयान २ अभियान अन्तर्गत सोमबार विक्रम लाण्डर सफलतापूर्वक कक्षबाट अलग भएको छ । योसँगै भारत अब चन्द्रमामा सफलतापूर्वक यान प्रक्षेपन गर्ने राष्टहरुको सूचीमा दर्ज भएको छ...