आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माधव नारायणका मेयर बैजनाथ यादवविरुद्ध अख्तियारमा उजुरी

रौतहटको माधव नारायण नगरपालिकाका मेयर  बैजु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी परेको छ।  मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा (माओवादी केन्द्र)का माधव...