सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद हेरफेरबारे राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ बुझायो

मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि...