बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् । दुई सय आठौँ भानु जयन्तीका पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित...