मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल

बेइिजङ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भनेका छन् । उनले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गरेको कुराकानीमा सो कुरा बताइएको समाचारमा जनाइएको छ ।...